नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै उनी तेस्रोपटक अध्यक्ष निर्वाचित भएका हुन् ।
ओलीले १६ सय ६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ भोट ल्याए । नवौं र दशौं महाधिवेशनबाट पनि ओली अध्यक्ष निर्वाचित भएका थिए ।
टिप्पणीहरू