पूर्व माननीय विरोध खतिवडा अमेरिका प्रस्थान
पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडा अमेरिकाको निम्ति दोहा प्रस्थान गरेका छन् । खतिवडा गए राति अमेरिकातर्फ गएका हुन् ।
नेता खतिवडा कतार एअरवेजको उडान नम्बर क्युआर ६४५ बाट दोहा हुँदै अमेरिका गएका हुन् ।
खतिवडाकी छोरी तथा पूर्व मीस नेपाल श्रृंखला खतिवडा अमेरिकामा अध्ययनरत छिन् । उनी हार्वर्ड विश्वविद्यालयमा शहरी योजना विषयमा उच्च शिक्षा अध्ययन गरिरहेको बताइएको छ ।
टिप्पणीहरू