०४ पुस २०८२, शुक्रबार | 19 Dec 2025, Friday
जन आस्था
जेठ ७, २०८०
0 shares
महोत्तरीको डबरा पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ ।
पिपरा गाउँपालिका–४ का ६४ वर्षीय शिवचन्द्र मिश्रको आज बिहान पोखरीमा डुबेर मृत्यु भएको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
टिप्पणीहरू