सिंहदरबारमा बस्यो क्याविनेट बैठक

सिंहदरबारमा बस्यो क्याविनेट बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्याविनेट बैठक राख्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले बैठक बसिरहेको छ । 

क्याविनेटमा आगामी आर्थिक वर्षको बजेट र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण लगायतका विषयमा छलफल हुने बुझिएको छ । 

हिजो सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भैसकेको छ भने जेठ १५ गते बजेट प्रस्तुत हुँदैछ । त्यसको दुई दिनपछि प्रधानमन्त्री भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।

टिप्पणीहरू