डा.आरजू नयाँ दिल्ली प्रस्थान

डा.आरजू नयाँ दिल्ली प्रस्थान

नेपाली काँग्रेसकी नेतृ तथा सभापति शेरबहादुर देउवा पत्नी डा. आरजू राणा देउवा नयाँ दिल्ली जानुभएको छ । उहाँ एकछिनअगाडि काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो । 

नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २०५ मा बिहान पौने ११ बजे नयाँ दिल्ली जानुभएकी उहाँको यात्रा विवरणवारे परिवार र नेपाली काँग्रेसले थप जानकारी दिएको छैन ।

टिप्पणीहरू