मध्यराती आरजु र शेरबहादुरको बिदाइमा मन्त्रीहरुको ताँती

मध्यराती आरजु र शेरबहादुरको बिदाइमा मन्त्रीहरुको ताँती

नेपाली काँग्रेस सभापति तथा भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुर जानुभएको छ । उहाँ स्वास्थ्योपचारको निम्ति सिंगापुर एअरलाइन्सको उडानमा मध्यरात १२ बजे काठमाडौंबाट जानुभएको हो । 

उहाँलाई बिदाई गर्न उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा.प्रकाशशरण महतलगायत नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
 

टिप्पणीहरू