मुख्यसचिव र राजदूत छान्न आकस्मिक क्याबिनेट बैठक बस्दै
एकछिनमा आकस्मिक क्याबिनेट बैठक बस्न लागेको छ । सचिवको ५ बर्षे कार्यकाल पर्सि असार ३ गते सकिन लागेका बैकुण्ठ अर्याललाई मुख्य सचिव नियुक्त गर्न यो बैठक बस्न लागेको हो ।
यससङ्गै असोज १८ गते ३ बर्षे कार्यकाल सकिन लागेका हालका मुख्यसचिव शंकर बैरागीलाई भने असार १५ गतेदेखि अमृत राईको थप कार्यकाल सकिने न्यूयोर्कस्थित संयुक्त रास्ट्र संघका लागि स्थायी नियोग प्रमुखमा पठाउने तयारी छ ।
टिप्पणीहरू