बैंकर अनिल शाहले रास्वपा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै

बैंकर अनिल शाहले रास्वपा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै

पूर्व बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

पार्टीको बनस्थलीस्थित नयाँ कार्यालयमा आयोजित कार्यक्रममा उनी रास्वपा प्रवेश गरेका हुन् । शाहलाई पार्टी प्रवेशलगत्तै प्रशिक्षण विभागको जिम्मेवारी दिइएको छ । 

भर्खरै एक कार्यक्रममा शाहलाई पार्टी सभापति रवि लामिछानेले रास्वपाको लोगो लगाइदिएका छन् ।

टिप्पणीहरू