एमाले अध्यक्ष ओली आज राति, सुरक्षा टोली हिजै

एमाले अध्यक्ष ओली आज राति, सुरक्षा टोली हिजै

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज कम्बोडिया जाने कार्यक्रम छ । उहाँ राति सिंगापुर एअरलाइन्सको उडानमा सिंगापुर हुँदै न्होम्पेन्ह जाँदै हुनुहुन्छ ।

अध्यक्ष ओलीका निजी सचिव राजेश बज्राचार्य,फोटोग्राफर दिनेश भण्डारी,अंगरक्षक सशस्त्र प्रहरी निरीक्षक निरञ्जन नायजु हिजै राति त्यता गएका छन् । 

अध्यक्ष ओलीका साथ श्रीमती राधिका शाक्य,उपमहासचिव विष्णु रिमाल पनि कम्बोडिया जाने सल्लाह छ । उहाँ आगामी सोमबार सिंगापुर हुँदै स्वदेश फिर्ता हुनुहुनेछ छ ।
 

टिप्पणीहरू