०८ पुस २०८२, मंगलबार | 23 Dec 2025, Tuesday
जन आस्था
साउन २, २०८०
752 shares
पूर्वमन्त्री तथा नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला कम्बोडिया प्रस्थान गरेकी छन् । थाइ स्माइल एयरको उडानबाट उनी आज दिउँसो बैंकक हुँदै त्यसतर्फ गएकी हुन् ।
थाई स्माइल एयरको उडान नम्बर डब्लुई ३२० दिउँसो साढे १ बजे उडेको हो ।
टिप्पणीहरू