गण्डकीका अर्थमन्त्री आधा घण्टा शीतल निवासमा
गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आज साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको हो ।
राष्ट्रपति भेट्न साँझ साढे ५ बजे शीतल निवास छिरेका मन्त्री आले ६ बजे त्यहाँबाट बाहिरिएका थिए ।
टिप्पणीहरू