मुस्लिम आयोगका अध्यक्ष मध्यराति दुबईतिर,किसान श्रेष्ठ ग्वाङझौतिर

मुस्लिम आयोगका अध्यक्ष मध्यराति दुबईतिर,किसान श्रेष्ठ ग्वाङझौतिर

सँधै दुबई जाउआउ गर्ने मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी गएराति फेरि त्यतैतिर लागेका छन् । उनी राति पौने २ बजे गएका हुन् ।

अन्सारीले फ्लाई दुबईको उडान नम्बर एफजेड ५७४ पक्रेको बताइन्छ । उनी नियमित दुबई जाउआउ गरिरहन्छन् । पछिल्लो पटक अन्सारी असार पहिलो साता त्यता गएका थिए । 

हिजै पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता एवम् सांसद कृष्णकुमार श्रेष्ठ चीन गएका छन् । श्रेष्ठ राति सवा १२ बजे चाइना साउदर्नको उडान नम्बर सीजेड ३०६८ मा त्यसतर्फ प्रस्थान गरेको बताइएको छ ।

टिप्पणीहरू