एसियाली खेलकुदसँगै हाङ्चौ नजिकैको ऐतिहासिक थाङ छी शहरको चर्चा

एसियाली खेलकुदसँगै हाङ्चौ नजिकैको ऐतिहासिक थाङ छी शहरको चर्चा

१९ औं एसियाली खेलकुद चीनको पूर्वी शहर हाङ्चौमा भोलि साँझदेखि प्रारम्भ हुँदैछ । त्यसअघि शहरको अवलोकन गर्न चाइना युन्नानका पत्रकार जेरी क्यामरा बोकेर हिँडे ।

शहर नजिकै १३ सय वर्ष पुरानो उपनगर थाङ् छी देखिन्छ । स्थानीय कला, संस्कृतिलाई जीवन्त राखिएको उपनगर खानाको निम्ति पनि प्रशिद्ध रहेको बताइन्छ ।

रमणीय र सांस्कृतिक रुपमा धनी थाङ छीका केही दृश्य हेरौं ।

टिप्पणीहरू