प्रधानमन्त्री नेपालगञ्ज हुँदै रोल्पा प्रस्थान

प्रधानमन्त्री नेपालगञ्ज हुँदै रोल्पा प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपालगञ्ज हुँदै रोल्पा जानुभएको छ । उहाँ श्री एअरलाइन्सको उडानमा बिहान पौने ९ बजे १५ सदस्यीय टोलीसहित नेपालगञ्ज जानुभएको हो ।

उहाँले रोल्पाको थवाङमा नवनिर्मित पुल तथा रोल्पा जिल्ला अस्पताल उद्घाटन हुने छ । 

प्रधानमन्त्री नेपालगञ्जबाट नेपाली सेनाको एनए ०५७ एमआई १७ हेलिकोप्टरमा रोल्पा जानुहुने छ ।

टिप्पणीहरू