बालाचतुर्दशीमा पशुपति परिसर (फोटो फिचर)

बालाचतुर्दशीमा पशुपति परिसर (फोटो फिचर)
सुन्नुहोस्

बाला चतुर्दर्शीको दिन आज बिहान पशुपति परिसरमा भक्तजनको बाक्लो भीड लागेको थियो ।

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन अर्थात् हिजो बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन आज बिहान शतबीज छर्ने  हिन्दू परम्परा छ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा हिजो साँझदेखि महादीप बाल्ने चलन छ । आज बिहान बागमतीमा दीपदान गरेर पितृको सम्झनामा शतबिज छरिएको हो ।

टिप्पणीहरू