प्रधानमन्त्री भोलि दिउँसो दोलखा जाँदै

प्रधानमन्त्री भोलि दिउँसो दोलखा जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि दोलखा जाने कार्यक्रम तय भएको छ । उहाँ नेपाली सेनाको हेलिकोप्टरमा दिउँसो १ बजे बालुवाटारबाट दोलखाको चरिकोट जाने बताइएको छ ।

दोलखा महोत्सव २०८० को उद्घाटनपछि उहाँ भोलि साँझ राजधानी फर्कनुहुनेछ । महोत्सव दोलखा उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको हो ।

टिप्पणीहरू