सभामुखद्वारा संघीय संसदका महासचिवलाई शपथ

सभामुखद्वारा संघीय संसदका महासचिवलाई शपथ
सुन्नुहोस्

नवनियुक्त संघीय संसदका महसचिव पदमप्रसाद पाण्डेयले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

पाण्डेयलाई संसद भवन, नयाँ बानेश्वरमा आयोजित विशेष कार्यक्रममा सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराउनुभएको हो । सो अवसरमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो ।

टिप्पणीहरू