एमाले कमरेडलाई आलोकनगरमा स्वागत

एमाले कमरेडलाई आलोकनगरमा स्वागत

नेकपा एमाले काठमाडौँका नेता अरुण प्रकाश श्रेष्ठले नेपाल एकीकृत समाजवादी रोजेका छन् । 

एमाले काठमाडौँ कमिटी सदस्य उनी आज आलोकनगरस्थित समाजवादीको केन्द्रीय कार्यालयमा पुगेर पार्टी प्रवेश गरेका हुन् । 

श्रेष्ठलाई समाजवादी अध्यक्ष माधव नेपालसहितका नेताहरुले टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
 

टिप्पणीहरू