गृहमन्त्री र जनमोर्चा अध्यक्ष सँगसँगै काठमाडौं
मधेस प्रदेशको सुरक्षा अवस्थाबारे रिपोर्टिङ लिन महोत्तरी जानुभएका गृहमन्त्री नारायणकाजी श्रेष्ठ काठमाडौँ फर्कनुभएको छ । उहाँ अपरान्ह बुद्ध एयरको विमानमा जनकपुरबाट काठमाडौँ आउनुभएको छ ।
पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि सोही उडानमा काठमाडौँ आउनुभएको हो ।
टिप्पणीहरू