मीटरब्याज पीडितहरुको आन्दोलनमा पूर्व प्रधानमन्त्रीको ऐक्यबद्धता

मीटरब्याज पीडितहरुको आन्दोलनमा पूर्व प्रधानमन्त्रीको ऐक्यबद्धता
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउनुभएको छ ।

उहाँ आज राजधानी काठमाडौंमा आयोजित प्रदर्शनमा सहभागी हुनुभएको हो ।

टिप्पणीहरू