कतारका अमिर आइपुग्नुअघि राजधानीका सडक चिटिक्क (फोटो फिचर)
![कतारका अमिर आइपुग्नुअघि राजधानीका सडक चिटिक्क (फोटो फिचर)](https://janaaastha.prixacdn.net/media/albums/823f58c4-3aa4-4765-86fa-91a2b4004432_oyNzKglerx.jpg)
कतारका अमिर शेख तामिम विन हमद अल थानी दुई दिने नेपाल भ्रमणका लागि आज अपरान्ह काठमाडौं आइपुग्दै छन् ।
उनी आइपुग्नुअघि राजधानीका मुख्य सडक सफा र चिटिक्क पारिएका छन् । विशेषगरी विमानस्थल, नयाँ बानेश्वर, माइतीघर, शीतल निवास, कालिमाटी क्षेत्रका सडक तुलनात्मक रुपमा सफा पारिएको छ ।
टिप्पणीहरू