नेपाल र कतारबीच सोल्टी होटलमा द्विपक्षीय वार्ता (फाेटाे फिचर)

नेपाल र कतारबीच सोल्टी होटलमा द्विपक्षीय वार्ता (फाेटाे फिचर)
सुन्नुहोस्

नेपाल र कतारबीच द्विपक्षीय वार्ता भएको छ । राजधानीको होटल सोल्टीमा भएको वार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको छ । 

कतारका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व अमिर (राजा) शेख तामिन बिन हमाद अल थानीले गर्नुभएको छ । भेटवार्ताअघि प्रधानमन्त्री दाहाल र अमिर थानीबीच छुट्टै कुराकानी भएको बताइएको छ ।


 

टिप्पणीहरू