चिनियाँ दूतावासमा मनाइयो अन्तर्राष्ट्रिय बालदिवस (फोटो फिचर)

चिनियाँ दूतावासमा मनाइयो अन्तर्राष्ट्रिय बालदिवस (फोटो फिचर)
सुन्नुहोस्

काठमाडौंस्थित चिनियाँ राजदूतावासमा अन्तर्राष्ट्रिय बाल दिवस मनाइएको छ । दिवसमा चिनियाँ, नेपाली र विभिन्न मुलुकका बालबालिका सहभागी भएका छन् ।

चीनमा जुन १ तारिखका दिन यो दिवस मनाइन्छ । 

फोटो स्रोत : सामाजिक सञ्जाल ।

टिप्पणीहरू