चीनमा कलेज भर्नाको रौनक, अत्याधुनिक प्रविधिद्वारा परीक्षार्थी निगरानी (फोटो फिचर)

चीनमा कलेज भर्नाको रौनक, अत्याधुनिक प्रविधिद्वारा परीक्षार्थी निगरानी (फोटो फिचर)

चीनका अधिकांश विश्वविद्यालय तथा कलेजमा नयाँ भर्नाको प्रक्रिया शुरु भएको छ । अस्ति शुक्रबारदेखि राजधानी बेइजिङलगायत सबै स्थानका कलेजमा प्रवेश परीक्षा थालिएको छ । 

बेइजिङ इभिनिङ न्युजका अनुसार प्रत्येक परीक्षा केन्द्रमा परीक्षार्थीहरुको शरीर निरीक्षण र निगरानी उच्चस्तरीय प्रविधिबाट गराइएको हो । उक्त प्रविधिले परीक्षार्थीको साथमा रहेको मोबाइल फोन, स्मार्ट वाच, स्मार्ट ब्रासलेट, अत्याधुनिक ब्याग, स्मार्ट चस्मा र सेरामिक हेडफोनको सुक्ष्म निरीक्षण गरेको बताइएको छ ।

टिप्पणीहरू