प्रधानमन्त्री भारत जानुअघि विमानस्थलमा आयोजित समारोह (फोटो फिचर)

प्रधानमन्त्री भारत जानुअघि विमानस्थलमा आयोजित समारोह (फोटो फिचर)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली जानुभएको छ ।

नयाँ दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई उपप्रधानमन्त्रीहरु रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायतले बिदाई गर्नुभएको थियो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

टिप्पणीहरू