जुद्धोदय माविको सटरमा काठमाडौं महानगरको ताल्चा (फोटो फिचर)

काठमाडौं महानगरपालिकाले ठमेलस्थित जुद्धोदय माध्यमिक विद्यालयका सटर बन्द गराइदिएको छ । जेपी कम्प्लेक्समा खोलिएका सटरहरुमा महानगरपालिकाको टोलीले ताल्चा लगाइदिएको हो ।

महानगरले विद्यालय भवनमा सञ्चालित व्यापारिक सटरहरु बन्द गर्ने नीतिबमोजिम आफ्ना प्रहरीले ताल्चा लगाएको जनाएको छ ।


 

टिप्पणीहरू