प्रधानमन्त्री हेटौंडा जाँदै, प्रधानसेनापति खोटाङमा

प्रधानमन्त्री हेटौंडा जाँदै, प्रधानसेनापति खोटाङमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हेटौंडा जान लाग्नुभएको छ । उहाँ नेपाली सेनाको हेलिकोप्टर एनए ०३८ एमआईमा बिहान १० बजे त्यता जाने कार्यक्रम रहेको बताइएको छ ।

प्रधानसेनापति प्रभुराम शर्मा खोटाङ जानुभएको छ । उहाँ बिहान ८ बजे सेनाको एनए ०६७ अगुस्ता हेलिकोप्टरमा त्यता जानुभएको हो । काठमाडौं फर्कने क्रममा उहाँ ओखलढुंगा पनि पुग्ने कार्यक्रम रहेको बुझिएको छ ।

टिप्पणीहरू