तस्बिरमा कैद गरिएको बुँगमतीको रोपाईं

तस्बिरमा कैद गरिएको बुँगमतीको रोपाईं

मनसुन शुरु भएपछि किसानहरु खेतमा धान रोप्न व्यस्त देखिन्छन् । धानको ब्याड राखेका किसानहरु आ–आफ्नो खेतमा रोपाईंमा व्यस्त भएका हुन् । 

मुलुकका अधिकांश तराई, भित्री मधेश र फाँटमा किसानहरु हिजोआज बिहानदेखि नै धान रोपाइँमा व्यस्त हुने गरेका छन् । ललितपुरको बुङ्गमती क्षेत्रका किसानहरु पनि सोही चटारोमा देखिन्छन् । 

यो वर्ष वर्षा ढिलो भएकाले धान रोप्न पनि ढिलाई भएको किसानहरु बताउँछन् । बुङ्गमती, खोकना उपत्यकाको प्रमुख धान उत्पादन हुने क्षेत्र हो । 

टिप्पणीहरू