सँधै सफा र चिटिक्क पर्नेहरु आज हिलोमा रमाउँदै (फोटो फिचर)

सँधै सफा र चिटिक्क पर्नेहरु आज हिलोमा रमाउँदै (फोटो फिचर)
सुन्नुहोस्

धान दिवस तथा रोपाइँ महोत्सव मुलुकका विभिन्न भागमा मनाईंदै छ । चितवनको भरतपुर महानगरपालिकाले पनि आज २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८१ आयोजना गरेको छ ।

कार्यक्रममा महानगरपालिकाका मेयर तथा प्रधानमन्त्री पुत्री रेणु दाहाल र स्वकीय सचिव तथा कान्छी पुत्री गंगा दाहाल खेतमा हिलो दल्ने र रोपो लगाउँदै सहभागी भएका हुन् ।

यसअघि प्रधानमन्त्री पुष्कमल दाहालले चितवनमा मेशिनबाट धान रोप्नुभएको थियो । राष्ट्रपति रामचन्द्र पौडेल र उहाँकी श्रीमती शीतल निवास परिसर, महारागञ्जमा तयार पारिएको खेतमा बाउसे र रोपार बन्नुभएको थियो ।

टिप्पणीहरू