वीरगञ्जमा अवैध सामान बग्रेल्ती

वीरगञ्जमा अवैध सामान बग्रेल्ती

भारतबाट अवैध रुपमा वीरगञ्जमा भित्र्याइएका सामान सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । हिजो र आज वीरगञ्जस्थित विभिन्न गोदाममा भएको छापा मारिएको र अन्य इलाकामा समातिएको झण्डै २० लाखको सामान बरामद भएको जनाइएको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले स्थानीय तीन वटा गोदाममा एकैसाथ छापा मारेको हो ।

टिप्पणीहरू