वसन्तपुरमा विशिष्ट व्यक्ति र सर्वसाधारणको घुईंचो (फोटो फिचर)

सुन्नुहोस्

इन्द्रजत्राको मुख्य दिन आज हनुमानढोका दरबार क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरु पुगेका छन् । इन्द्रजात्रा अवलोकनमा सर्वसाधारणको समेत भीड लागेको छ ।

जीवितदेवी कुमारी, भैरव र गणेशको रथ तान्ने पहिलो दिन राष्ट्र र सरकार प्रमुखको उपस्थिति रहने परम्पराअनुसार विशिष्ट व्यक्तिहरु हनुमानढोका क्षेत्र पुगेका हुन् ।

टिप्पणीहरू