परराष्ट्रमन्त्रीको तीन साता लामो विदेश यात्रा (फोटो फिचर)

परराष्ट्रमन्त्रीको तीन साता लामो विदेश यात्रा (फोटो फिचर)

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा स्वदेश फर्कनुभएको छ । उहाँ अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७९ औँ महासभालगायत क्यानडा र कतारमा आयोजित कार्यक्रममा सहभागितापछि आज अपरान्ह काठमाडौं आइपुग्नुभएको हो ।

न्युयोर्कअघि क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको सम्मेलन र स्वदेश फर्कने क्रममा कतारको दोहामा आयोजित एसियाली सहयोग वार्ता (एसीडी) को तेस्रो सम्मेलनमा समेत सहभागिता जनाउनु भएको थियो ।

तस्बिरहरु

टिप्पणीहरू