भान्छामा लड्दा गायत्री म्याडमको बायाँ हातमा जखम

भान्छामा लड्दा गायत्री म्याडमको बायाँ हातमा जखम

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालकी पत्नी गायत्री आचार्य नेपालको बायाँ हात भाँचिएको छ ।

आज बिहान भान्छामा पोखिएको दूधमा चिप्लिएर लडेर उहाँको हात भाँचिएको बताइन्छ । 

लडेर घाइते भएपछि बिएण्डबी अस्पताल, ग्वार्कोमा पुर्याएर  उपचार गरिएको छ ।

टिप्पणीहरू