१४ कात्तिक २०८१, बुधबार | 30 Oct 2024, Wednesday
जन आस्था
कात्तिक १४, २०८१
192 shares
साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ ।
आज साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाललाई २–१ गोल अन्तरले पराजित बन्दै बंगलादेशले उपाधि कब्जा गरेको हो । नेपाल भने लगातार दोस्रो पटक उपविजेतामै सीमित बनेको छ ।
टिप्पणीहरू