चालक मापसेमा मस्त, सवारी साधन सडकमा उत्तानो

चालक मापसेमा मस्त, सवारी साधन सडकमा उत्तानो

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन बारम्बार आग्रह गर्दै आएको छ । तर, चालकहरुले उक्त आग्रहलाई बेवास्ता गरिदिँदा कतिपय अवस्थामा ठूलै दुर्घटना हुने गरेको छ ।

त्यस्तो दुर्घटनामा यदाकदा धेरैको समेत ज्यान जाने गरेको छ । गएराति ललितपुरको कुपण्डोलमा एउटा सवारी साधन बीच सडकमा उत्तानो पर्यो । 

ट्राफिक प्रहरीले उक्त सवारी साधन मादक पदार्थ सेवन गरेर चलाएका कारण सडकमा उत्तानो भएको हो ।

टिप्पणीहरू