तार भूमिगतसँगै फुटपाथ मर्मत (फोटोफिचर)
काठमाडौंको बबरमहल क्षेत्रमा बिजुलीका तार भूमिगतसँगै फुटपाथ मर्मत तथा विस्तारको काम तीव्र रुपले अघि बढेको छ । नेपाल विद्युत प्राधिकरणले सो क्षेत्रमा बिजुलीका तार भूमिगतको काम गरिरहेको छ ।
ट्रान्समिटर राख्ने स्थानको निम्ति खाल्डो खनिएको छ । योसँगै फुटपाथको डिलमा पनि नयाँ सिमेन्ट ब्लक प्रयोग गरिएको छ ।
तस्बिरहरु
टिप्पणीहरू