बालुवाटारमा अध्यादेशबारे छलफल गरिँदै
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलहरुको बैठक बस्ने लागेको छ ।
बिहान ११ बजे डाकिएको बैठकमा सरकारले हालै जारी गरेका अध्यादेशबारे छलफल हुने बताइएको छ ।
बालुवाटारमा हिजो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायत नेताहरुको सहभागिता थियो ।
टिप्पणीहरू