घाइते उप प्रधानमन्त्री र मेयरको उपचार जारी

घाइते उप प्रधानमन्त्री र मेयरको उपचार जारी

हट एअर बेलुन पड्केर घाइते हुनुभएका उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार थालिएको छ । 

उहाँहरुलाई प्राथमिक उपचारपछि सिम्रिक एयरको हेलिकप्टरमा पोखराबाट कीर्तिपुर बर्न अस्पताल ल्याइएको थियो । आज पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा आयोजित कार्यक्रममा उक्त दुर्घटना भएको हो ।

टिप्पणीहरू