नेपालका निम्ति विश्व बैंक र चीनबीच छलफल

नेपालका निम्ति विश्व बैंक र चीनबीच छलफल
सुन्नुहोस्

नेपाल,श्रीलंका र माल्दिभ्सका लागि विश्व बैंकका क्षेत्रीय प्रतिनिधिले नेपालका लागि चिनियाँ राजदूतसँग शिष्टाचार भेट गरेका छन् । 

विश्व बैंकका कन्ट्री डाइरेक्टर डेभिड सिस्लेनले आज बालुवाटारस्थित चिनियाँ दूतावास पुगेर राजदूत छन सोङसँग भेटवार्ता गरेका हुन् । दूतावासका अनुसार उहाँहरुबीच नेपालमा सञ्चालित विभिन्न परियोजनाको क्षमता अभिवृद्धिबारे कुराकानी भएको छ ।

टिप्पणीहरू