नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल म्यानमार जानुभएको छ । उहाँ गएराति श्रीमती गायत्री नेपालसहित त्यता जानुभएको हो ।
अध्यक्ष नेपाल थाइ एअरवेजको उडान नम्बर टिजी ३१०मा काठमाडौंबाट राति पौने ११ बजे बैंकक हुँदै म्यानमार जानुभएको हो ।
टिप्पणीहरू