मशाल जुलुसको तयारीमा राप्रपा

मशाल जुलुसको तयारीमा राप्रपा फाइल फाेटाे

राप्रपाले राजधानीका विभिन्न स्थानमा मशाल जुलुसको तयारी गरेको छ ।  राजसंस्था पुनस्र्थापनाको माग राख्दै आन्दोलनमा होमिएको राप्रपाले आज साँझ राजधानीका कम्तीमा चार स्थानबाट मशाल जुलुस निकाल्ने तयारी गरेको बताइन्छ । 

राप्रपा स्रोतका अनुसार स्वयम्भू, चाबहिल, नयाँ बसपार्क र साँखुमा मशाल जुलुस निकाल्न लगिएको हो ।

टिप्पणीहरू