१५ गतेको निम्तो दिँदै राजावादीहरु भक्तपुरमा

१५ गतेको निम्तो दिँदै राजावादीहरु भक्तपुरमा

गणतन्त्र र संघीयताविरुद्ध आन्दोलन चर्काउने उद्घोष गरेका राप्रपा र राजावादीहरु आज भक्तपुर पुगेका छन् । गणतन्त्र दिवसकै दिन पारेर उनीहरुले राजा र राजसंस्था फर्काउन आन्दोलन गर्न लागेका हुन् । 

यसअघि चैत १५ गतेको तीनकुने घटना हिंसात्मक बनेपछि पाँच दर्जन बढीविरुद्ध पाँच वटा अभियोग लगाइएको छ । आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं बाहेक राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमसेर राणा केही समयअघि जमानीमा छुटेका थिए ।

टिप्पणीहरू