०६ पुस २०८२, आइतबार | 21 Dec 2025, Sunday
जन आस्था
जेठ १९, २०८२
0 shares
नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । समसामयिक राजनीतिक विषय र हालै संसद्मा प्रस्तुत नयाँ आर्थिक वर्षको बजेट सम्बन्धमा छलफल गर्न आज दिउँसो १ बजे बैठक बस्न लागेको जनाइएको छ ।
बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा राखिएको छ ।
टिप्पणीहरू