कर्णालीको किनारमा प्रधानमन्त्री

कर्णालीको किनारमा प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिंचाइ आयोजनाअन्तर्गतको रानी जमरा र कुलरियातर्फको सिँचाइ र विद्युतगृहको उद्घाटन गर्नुभएको छ । कैलालीको १४ हजार ३०० हेक्टर क्षेत्रफल सिंचाइ हुने उक्त परियोजना र ४.७१ मेगावाट क्षमताको विद्युतगृहको उद्घाटन गरेपछि उहाँले आयोजित सभालाई सम्बोधन गर्नुभएको हो । 

त्यसअघि उहाँले कर्णालीको किनारमा उभिएर वरपरको दृश्यावलोकन गर्नुभएको थियो ।

तस्बिरहरु 

टिप्पणीहरू