१० पुस २०८२, बिहीबार | 25 Dec 2025, Thursday
जन आस्था
साउन १७, २०८२
448 shares
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उहाँहरूबीच आज दिउँसो भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेललाई शीतल निवासस्थित राष्ट्रपतिको निवासमा भेट्नुभएको हो ।
टिप्पणीहरू