ब्रेकिङ्ग - दुर्गा प्रसाईं धरौटीमा छुट्दै
चैत्र १५ गतेको ध्वँसात्मक राजावादी आन्दोलनका नेतृत्वकर्ता दुर्गा प्रसाईं उच्च अदालत पाटनबाट धरौटीमा छुट्नै लागेका छन् ।
बैंकिङ्ग कसुरअन्तर्गत २५ र राज्यविरुध्दको अपराधअन्तर्गत ३ लाख धरौटी र ५ दिनको निरन्तर सुनुवाइपछि उनी न्यायाधीशद्वय टंकप्रसाद गुरुङ्ग र डिल्लीरत्न श्रेष्ठको ६ नम्बर इजलासबाट अहिले छुट्न लागेका हुन् । अहिले उनी धरौटी बुझाउने प्रक्रियामा छन् ।

टिप्पणीहरू