चिनियाँ दूतावासको सहयोगमा छत्रपाटीमा डायलाइसिस सेन्टर
काठमाडौंको छत्रपाटी निःशुल्क सामुदायिक अस्पतालमा डायलाइसिस सेन्टर सञ्चालनमा आएको छ ।
आरोग्य फाउन्डेसनको डायलाइसिस सेन्टर मिर्गौला रोगी, उनका परिवार र समुदायका लागि आशाको किरण बन्ने अपेक्षा गरिएको छ ।
उक्त अवसरमा नेपालका लागि चिनियाँ राजदूत छन सोङले डायलाइसिस सेन्टर स्थापना भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै समर्थकमध्ये एक हुन पाउनुमा सम्मानित अनुभूति भएको जनाउनुभएको छ ।
तस्बिरहरु:



टिप्पणीहरू