देउवा फर्केपछि बल्ल बैठक
नेपाली कांँग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक डाकेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक भोलि बिहान ९ बजे बैठक बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
सभापति देउवा भने आज सुदूरपश्चिम जाने र आजै राजधानी फर्कने कार्यक्रम रहेको बुझिएको छ ।
टिप्पणीहरू