रास्वपाको आकस्मिक बैठक, रविसँगको भेटघाटमा रोक

रास्वपाको आकस्मिक बैठक, रविसँगको भेटघाटमा रोक

राजधानीमा भएको जेन–जी समूहको आन्दोलनमा एक जनाको ज्यान गएको छ । उता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय बैठक डाकेको छ । 

अपरान्ह ४ बजे पार्टी कार्यालय, बनस्थलीमा बैठक डाकिएको प्रवक्ता मनिष झाले बताए । 

रास्वपाका अनुसार नख्खु कारागारमा रहेका रवि लामिछानेसँग भेटघाटमा रोक लगाइएको छ ।

टिप्पणीहरू