रवि लामिछाने फेरि जेल जाँदै
रास्वपा प्रवक्ता मनिष झाले उनका सभापति रवि लामिछाने नख्खू कारागार फर्कन तयार रहेको जानकारी दिएका छन् ।
उनका अनुसार,जेल प्रशासनले फर्की आउन सूचना जारी गरेलगत्तै कार्यवाहक सभापति डिपी अर्याल,ललितपुरका प्रमुख जिल्ला अधिकारी र जेलरवीच यस बिषयमा छलफल भएको छ । मात्र "प्रशासनबाट निम्तोको प्रतिक्षा छ ।

टिप्पणीहरू